You are viewing the translated version of दाबी पेस गर्नु पर्नेः.

Section 112A
दाबी पेस गर्नु पर्नेः
दफा ११२ बमोजिम सूचना प्रकाशश भए पछि समस्याग्रस्त सहकारी संस्थाका सदस्य, बचतकर्ता, साह तथा लगानीकर्ता बैङ्क तथा वित्तीय संस्थाले आफ्नो पाउनु पर्ने रकमको दाबी पेस गर्नु पर्नेछ।